एमाले, लोसपा, जनमत पार्टीसँग सहकार्य हुन सक्छः जसपा नेता

काठमाडौं, १६ असोज । जनता समाजवादी पार्टी (जसपा) का नेता विजय यादवले आफ्नो पार्टी  गठबन्धनबाहिर सहकार्यका लागि खुला रहेको बताएका छन् । “जसपा गठबन्धनबाट बाहिरिएको होइन । पार्टीको हैसियत अनुसार सिट पाउने स्थिति नबनेपछि हामीले गठबन्धनबाहिर पनि सहकार्यका ढोका खुला गरिदिएका छौं । अब एमाले, लोसपा, जनमत पार्टी जोसँग पनि सहकार्य हुन सक्छ,” नेपाली रेडियो […]

सम्बन्धित सामग्री

जो कसैसँग एकता, सहकार्य र गठबन्धन हुन सक्छः जसपा नेता

काठमाडौं, २० पुस । जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवले आफ्नो पार्टीले सरकारमा जान खुट्टा नउचालेको बताएका छन् । ‘भरखरै हाम्रो पार्टीको राजनीतिक समितिमा सरकारमा सहभागिताबारे बृहत् छलफल भएको छ । साझा न्यूनतम कार्यक्रम निर्माणमा हाम्रो पार्टीका तर्फबाट केन्द्रीय कार्यकारिणी समितिका सदस्य रकम चेमजोङ जानुभएको छ । कार्यक्रममा हाम्रा एजेन्डा कसरी समावेश हुन्छन्, […]

एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष ठाकुर पक्षका नेताबीच भेटवार्ता

पुष्कर बुढाथोकी, भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा आज भएको दुई पक्षबीचको भेटवार्तामा कसरी सहकार्य जारी राख्ने तथा केही दिनमै थप राजनीतिक छलफलमा बस्ने बारे कुरा भएको जसपा नेता शरद सिंह भण्डारीले […]

प्रचण्ड–नेपाल समूहलाई जसपाको प्रश्न : तपाईंहरूको आधिकारिक पार्टी कुन हो ?

प्रतिनिधि सभाको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहसँग नेकपाको आधिकारिक पार्टी कुन भनेर प्रश्न गरेको छ । नेकपा पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहले जसपालाई सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि जसपाले नेकपाको आधिकारिक समूह खोजेको हो ।   ‘तपाईंहरूको कुन पार्टी हो ? बडो अलमल पर्‍यो, पहिला कुन पार्टी आधिकारिक हो टुंगो लगाउनुस् भनेर भन्यौं,’ बैठकपछि जसपा नेता राजेन्द्र महतोले भने, ‘सहकार्यका लागि तपा...