१३ अर्ब बजेट बढाएको बागमती सरकारको खर्च न्यून

हेटौँडा : नेपालका ७ वटा प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमती प्रदेश सरकारको चालू आर्थिक वर्षको खर्च भने न्यून रहेको छ।चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार १३ अर्बले बढाउदै सबैभन्दा ठूलो बजेट ल्याएको प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट खर्च न्यून रहेको हो।सरकारले आगामी आव ०७९/८० मा ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको छ। बजेट खर्चमा सधैँ कमजोर रहँदै आएको प्रदेश सरकार पुनः बजेट खर्च गर्न कमजोर देखिएको हो। चालू आर्थिक वर्षको ११ महिनाको अवधीमा सरकारले क

सम्बन्धित सामग्री

प्रदेश सरकारको खर्च निराशाजनक

चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेटको एक तिहाइको हाराहारीमा मात्र खर्च भएको छ । हालसम्म प्रदेश सरकारको विनियोजित बजेटको ३५ प्रतिशतभन्दा कम खर्च भएको हो ।

बागमती प्रदेशको साढे ४ वर्ष : गाडी खरिद तथा मर्मतमै १ अर्ब स्वाहा

हेटौंडा : बागमती प्रदेश सरकारले साढे ४ वर्षमा १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी सवारीसाधन खरिद, मर्मत र इन्धनमा सकेको छ।प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार प्रदेश सरकारले स्थापना भएको साढे ४ वर्षको अवधिमा सवारीसाधन खरिद गर्ने, मर्मत गर्ने तथा इन्धन हाल्नका लागि मात्रै १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रूपैयाँ खर्च गरेको पाइएको हो।बागमती प्रदेशमा भागबण्डाका लागि सत्तारुढ गठबन्धनले साविकको ७ वटा मन्त्रालयलाई विभाजन गर्दै १४ वटा पुर्‍याएपछि सवारी खरिदमा सरकारको

बागमती प्रदेशमा चालु आर्थिक वर्षमा ३५ प्रतिशत खर्च

हेटौंडा । चालु आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी नरहँदा बाग्मती प्रदेश सरकारको खर्च जम्मा ३५ प्रतिशत भएको छ । खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आर्थिक बर्षको १० महिनामा प्रदेश सरकारको खर्च निराशाजनक देखिएको हो  । गत वर्षको तुलनामा चालु आर्थिक बर्षमा ६ वटा मन्त्रालय र १० जना मन्त्री थप गरिएको […]

बागमती प्रदेश : मन्त्रालय विभाजनले समस्या नै समस्या

हेटौंडा : बागमती प्रदेशमा सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा समस्या बढेको छ। आवश्यक स्रोत साधन र कर्मचारीको व्यवस्थापन नगरी दलभित्रको आपसी भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा समस्या उत्पन्न भएको हो।बागमती प्रदेशमा रहेका आठ मन्त्रालयलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले १४ वटा पुर्‍याएका छन्। मन्त्रालयहरु विभाजित हुँदा कर्मचारी, मन्त्रालय राख्ने भवन, सवारीसाधन, मन्त्री बस्ने ठाउँको अभावसँगै प्रदेश सरकारको खर्च पनि बढेको छ। एउटै मन्त्रालयलाई फुटाएर चार वटासम्म बना

बागमतीमा थपिएका ६ मन्त्रीको मासिक खर्च करिब १० लाख

हेटौंडा : सत्तारूढ गठबन्धनमा भागबण्डा मिलाउन बागमती प्रदेशमा मन्त्रालय विभाजन गर्दा सरकारको मासिक खर्च ह्वात्तै बढेको छ।हाल सरकारमा रहेका दलहरूमा भाग पुर्‍याउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गर्दा मन्त्रीहरूको सेवा सुविधामा प्रदेश सरकारको खर्च ह्वात्तै बढेको हो।गठबन्धनमा रहेको दलहरूमा भाग पुर्‍याउन हालै मात्रै मुख्यमन्त्री पाण्डेले ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाएका छन्। जसमा ११ मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् भने ३ वटा मन्त्रालयले पूर्णता पाउनै