काठमाडौं । कामना सेवा विकास बैङ्कको नाफामा ६६ प्रतिशते वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैङ्कको खुद नाफामा ६६.९२ प्रतिशतले वृद्धि भएको हो । कामना सेवा विकास बैङ्कले आर्थिक वर्ष २०८०/८१ भर कुल ६० करोड ३२ लाख १७ हजार ८४० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको नाफाभन्दा ६६.९२ प्रतिशतले […]