सुर्खेत । कर्णाली प्रदेशका द्वन्द्वपीडित तथा उनका परिवारका लागि ल्याइएको जीवन निर्वाह भत्ता फ्रिज भएको छ । जीवन निर्वाह भत्तावापतको १५ करोड बजेट फ्रिज भएको हो । आर्थिक वर्ष २०७८-७९ को असार मसान्तभित्र बजेट कार्यान्वयन नहुँदा उक्त बजेट फ्रिज भएको छ ।
कर्णाली सरकारले विभिन्न आन्दोलनका घाइते, अपांगता भएका व्यक्ति र सहिद तथा व...