मयुरधाप औद्योगिक क्षेत्र निर्माण आठ वर्षदेखि अलपत्र

हेटौंडा औद्योगिक क्षेत्रको विकल्पको रुपमा हेटौंडा उपमहानगरपालिका–१४ स्थित मयुरधापमा शिलान्यास गरिएको ‘मयुरधाप औद्योगिक क्षेत्र’ निर्माणको काम आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

सम्बन्धित सामग्री

मयूरधाप औद्योगिक क्षेत्र निर्माण ८ वर्षदेखि अलपत्र

हेटौंडा औद्योगिक क्षेत्रको विकल्पका रूपमा हेटौंडा–१४ स्थित मयूरधापमा शिलान्यास गरिएको ‘मयूरधाप औद्योगिक क्षेत्र’ निर्माणको काम आठ वर्षदेखि अलपत्र छ ।

स्मार्ट औद्योगिक क्षेत्र बनाउन कार्यदल

लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि ६ वर्षदेखि अलपत्र बुटवल–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि पहल सुरु भएको छ । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको हो ।