ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरूलाई सीप विकास तालिम दिएको छ । कारागारमा रहेका कैदीबन्दीमा सीप विकास गरेर उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महानगरले तालिम दिएको हो ।
पहिलो चरणमा नख्खु कारागारमा रहेका...
एभरेष्ट क्लव दैलेखले दैलेखले पावर परियोजनामार्फत पाँचदिने एकीकृत जीवन उपयोगी सीप विकाससम्बन्धी तालिम संचालन गरेको छ।
माघ २२ देखि २६ गते शुक्रबारसम्म संचालित तालिममा परियोजनाको कार्यक्षेत्र दैलेखको नारायण नगरपालिकाका ३० युवा...
१७ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिम दिने जनाएको हो । गाउँपालिकाका अनुसार गाउँपालिकाका सबै ९ वटै वडा मार्फत सीप सम्बन्धी […]
६ चैत, ललितपुर। ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरुलाई सीप विकास तालिम दिन सुरु गरेको छ । कारागारमा रहेका कैदीबन्दीहरुमा सीप विकास गरेर उनीलाई आर्थिक रुप आत्मनिर्भर बनाउन महानगरले तालिम दिन सुरु गरेको जनाएको छ । पहिलो चरणमा नख्खु कारागारमा रहेका बन्दी मध्ये ६० जनाले तालिम लिदैंछन् । उनीहरुलाई बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम दिइनेछ […]
जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ मा एक महिने ढाका बुनाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । मंसिर २५ गतेदेखि सुरु भएको तालिम पुस २५ सकिएको हो ।
उद्योग तथा उपभोक्ता हित सरंक्षण
बारा– विदेशबाट फर्केका नेपालीलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा आयोजना गरिएको एक महिने दक्षता परीक्षण परीक्षामा सहभागीलाई सामग्री हस्तान्तरण गरिएको छ । एक महिने तालिम समापन भएसँगै उनीहरूको स्कील टेष्ट गरेर सामग्री हस्तान्तरण गरिएको हो । बाराको कोल्हबी, निजगढ र रतनपुरीका १८० जना सहभागीलाई रिटर्न माइग्रेट नेपालका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज […]
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का खिलनाथ काफ्लेको १० वर्ष वैदेशिक रोजगारीमा नै बित्यो । उनी दुई पटक गरेर वैदेशिक रोजगारीका सिलसिलामा विदेशिएका थिए । पहिलो पटक विदेश जाँदा उनी पाँच वर्षसम्म इलेक्ट्रिसियनको काम गरे ।दोश्रो पटक फेरि विदेश जाँदा उनी सवारी चालकको रुपमा काम गरे । तर, अहिले उनी स्वदेशमै नेपाल सरकारको शिक्षा […]
बागीश्वरी कलेज र वागीश्वरी माविमा कार्यरत कर्मचारीहरूलाई एक दिने सीप विकास तालिम बिहीबार सम्पन्न भएको छ ।तालिममा स्रोत व्यक्तिहरूले दैनिक कार्य सम्पादनमा प्रयोग हुने विभिन्न सफ्टवेयरहरूका महत्वपूर्ण पक्षहरूबारे कर्मचारीहरूलाई जानकारी दिएका थिए ।तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सिकेर कहिल्यै पनि नसकिने विधि नै प्रविधि भएकाले कर्मचारीहरूले आफूलाई […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकार सम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटीलाई पुनर्संरचना गरी अधिकारसम्पन्न संस्थाका रूपमा विकास गरिने बताए । प्रतिष्ठानमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले एक […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटीलाई पुनर्संरचना गरी अधिकारसम्पन्न संस्थाका रुपमा विकास गरिने बताएका हुन् । प्रतिष्ठानमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले एक दर्जन बढी सरकारी निकायले उस्तै प्रकारको तालिम कार्यक्रम संचालन गर
बारा : प्रदेश २, सामाजिक विकास मन्त्रालय र जितपुरसिमरा उपमहानगरको साझेदारीमा सञ्चालनमा भएको व्यवसायिक तथा सीप विकास तालिम कार्यक्रममा ठूलो आर्थिक अनियमिता भएको पाइएको छ। प्रदेश २ सामाजिक विकास मन्त्रालयको १ करोड २१ लाख र जितपुरसिमराको ३१ लाख गरी १ करोड ५२ लाख बजेटको कार्यक्रम कागजी रुपमा सम्पन्न गरेर भुक्तानी लिने तयारी गरेपछि हिनामिना भएको पत्ता लागेको हो। वैशाख दोस्रो साता जितपुरसिमराको २४ वटै वडामा उद्घाटन भएर लकडाउनका कारण बन्द भएको तालिम लकडाउनकै बीच केही दिन सञ्चालन गरे