२८ वैशाख, विराटनगर। कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावली निर्माणको तयारी तीव्र बनाएको छ। प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली निर्माणको तयारी तीव्र बनाएको हो। नियमावली जारी नहुदाँ ऐन कार्यान्वयनमा बाधा परेको र संघीय वन, नियमावलीमा अस्पष्ट भएपनि प्रदेशमा बन्ने नियमावलीमा सबै विषय समावेश गर्नका लागि छलफल […]