काठमाडौं, २७ असोज । मुगु बस दुर्घटनाका अधिकांश मृतक र घाइतेहरु दशैंका लागि घर हिडेका थिए । तर, उनीहरुको दशैं दशा बन्यो । बीच बाटोमै बसको टायर पञ्चर भएर अनियन्त्रित भई भीरमा खस्यो । मङ्गलबार भएको बस दुर्घटनामा मृत्यु हुने ३२ जनामध्ये २० पुरुष, ८ महिला र २ जना नाबालक हुन् । नेपालगञ्जबाट सुर्खेत हुँदै […]