सुर्खेत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणबाट कर्णालीले अधिक अपेक्षा गरेको छ।चीनको सिमानासँग जोडिएको कर्णाली प्रदेशका हिमाली जिल्लामा विकास निर्माणदेखि रणनीतिक महत्त्वका विभिन्न ठूला परियोजनामा चीनको लगानीका विषयमा चासो देखिएको छ।प्रचण्ड सन् २००८ मा पहिलोपटक र सन् २०१७ मा दोस्रोपटक चीन भ्रमणमा गए। प्रधानमन्त्री बनेपछि चीनलाई आफ्नो विदेश भ्रमणको पहिलो गन्तव्य बनाएका प्रचण्डले योपटक सत्ता सम्हालेको पाँच महिनापछि नयाँ दिल्ली भ्रमण गरे।भारत भ्रमणअघि नै चीनले बोआओ