विदेशी मुद्रासहित नेपाली नागरिक पक्राउ

प्रहरीले विदेशी मुद्रासहित नेपाली नागरिकलाई पक्राउ गरेको छ । सिंगापुर हुँदै जापान जान लागेका स्याङ्जाका राज भट्टराईलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।प्रहरीका अनुसार उनको साथबाट जापानी ऐन १५ लाख ९० हजार पनि बरामद गरिएको छ । उनले उक्त रुपैयाँ अवैध रुपमा नेपालबाट जापान लगिरहेको अनुसन्धानबाट खुलेको प्रहरीले  जनाएको छ ।उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए । 

सम्बन्धित सामग्री

भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ

३ फागुन, काठमाडौं । भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ । भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौंको […]

एक भारतीय र चार नेपाली नागरिक लागूऔषध सहित पक्राउ

सिरहाको विभिन्न स्थानबाट लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित एक जना भारतीय र चार जना नेपाली नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।  ईलाका...

सर्लाहीमा सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ

३ कात्तिक, सर्लाही । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका […]

चिनियाँ र नेपाली नागरिक अपहरणमा सम्लग्न छ जना पक्राउ

काठमाडौं,२० साउन । अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका–७ घर भएका ३७ वर्षीय कर्ण बहादुर गुरुङ, काठमाडौं धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका–५ घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ, काठमाडौं मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने सर्लाही लालबन्दी […]

काठमाडौंमा चिनियाँ नागरिक अपहरित, पक्राउ परेका ६ जनालाई सार्वजनिक गरिदैं

बुधबार साँझ अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरु सबै नेपाली नागरिक हुन्...

विमानस्थलबाट एक केजी सुनसहित एक जना पक्राउ

काठमाडौं : त्रिभुवन विमानस्थलबाट एक केजी सुनसहित एक नेपाली नागरिक पक्राउ परेका छन्।फ्लाई दुबईको विमानबाट काठमाडौं आएका उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। शंका लागेर चेक गर्ने क्रममा उनले तीन वटा पोकामा राखेर ल्याएको सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालय प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।उनको नाम खुलाइएको छैन। थप अनुसन्धान भइरहेको एसएसपी ढकालले बताए।

कास्कीमा एक लाख ९४ हजार डलरसहित एक जना नेपाली नागरिक पक्राउ

पोखरा । कास्की प्रहरीले एकजना नेपाली नागरिकलाई पक्राउ गरेको छ। स्रोत नखुलेको १ लाख ९४ हजार डलरसहित प्रहरीले पक्राउ गरेको हो । काठमाडौँबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गको लेखनाथ मजुवाबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि प्रहरीले ती व्यक्तिमाथि आवश्यक सोधपुछ गरिरहेको छ।

१२७ किलो गाँजासहित तीन जना पक्राउ

बागमती– मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन्। आज बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्गबाट भारत वैशालीका ३८ वर्षीय रामराज सहनी, भारत समस्तीपुरका १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नीका ३० वर्षीय रियाजुल अन्सारीलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी […]

हुन्डीको साढे ८२ लाखसहित वीरगंजबाट ३ भारतीय र एक नेपाली नागरिक पक्राउ

वीरगंज : पर्सा प्रहरीले साढे ८२ लाख हुन्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना भारतीय र एक जना नेपाली नागरिक रहेका छन्। प्रहरीले भारतको रक्सौल-१८ घर भइ हाल वीरगंज-३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्दै आएका २७ वर्षीय विकास कुमार, रक्सौल-९ का २२ वर्षीय गुडु कुमार, भारतको…

नेपाली नागरिकता लिने भारतीय विराटनगरबाट पक्राउ

विराटनगर / झुठा विवरण पेस गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएका एक जना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । भारतको अररिया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्मा पक्राउ परेका हुन् । मोरङ प्रहरीको विशेष टोलीले सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिका–५ चाँदनी चोकबाट पक्राउ गरेको हो । आफू नेपाली नागरिक भएको गलत विवरण पेस... The post नेपाली नागरिकता लिने भारतीय विराटनगरबाट पक्राउ appeared first on Purbeli News.