आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

मेष व्यापारमा यदि तपाई कुनै मेसिनरी वा व्यापारिक उपकरण किन्न योजना गर्दै हुनुहुन्छ भने स्थगित गर्नुहोस् । साझेदारी व्यवसायमा सावधानीपूर्वक व्यवहार गर्न आवश्यक छ । धन- सम्पतिमा वृद्धि नै देखिन्छ । वृष   सानो गलत बिस्वासले सम्बन्धमा फाटो ल्याउन सक्छ । कामको दबाब रोजगारीमा रहने छ । व्यापारमा  एक अर्काको भावनाहरुलाई सम्मान गर्नाले धन लाभ हुनेछ । घरको वातावरण पनि रमाइलो हुनेछ । प्रेम मामिलामा समय बर्बाद नगर्नुहोस् । मिथुन तपाई आफ्नो सोच्ने शैली र तालिकामा केही परिवर्तन ल्याउने प्रयास गर्नुहुनेछ जसले विचारहर...

सम्बन्धित सामग्री

तपाईँलाई आफ्नो राशि थाहा छ ? कसरी थाहा पाउने ?

ज्योतिष शास्त्रअनुसार १२ राशिहरू रहेका छन् । राशिहरूको स्थितिको गणनाको आधारमा ज्योतिषीले व्यक्तिको जन्म कुण्डलीमा जन्म राशि, राशि ग्रह तथा राशि स्वामीको आँकलन गरेर व्यक्तिको गुण–अवगुण, प्रवृत्ति, व्यवहार र उसको जीवनमा कति सफलता प्राप्त हुन्छ यसको जानकारी प्राप्त गर्छन् ।  चन्द्रमाको स्थितिका आधारमा जातकको राशि के हुने भनेर निर्भर गर्छ । राशिहरूका  आफ्नै प्रकृति, गुणहरू […]

विश्व टेष्ट च्याम्पियनसिपको पुरस्कार राशि सार्वजनिक

१२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व टेष्ट क्रिकेट च्याम्पियनसिप फाइनलअघि प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको छ । अस्ट्रेलिया र भारतबीच विश्व टेष्ट च्याम्पियनसिप २०२१–२३ को फाइनल खेल इंग्ल्याण्डको ओभल मैदानमा ७ जुनदेखि सुरु हुनेछ । यो खेलको विजेता टेष्टको विश्व च्याम्पियन बन्नेछ भने १६ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । उपविजेता टिमले […]

रकम संकलन हुन नसक्दा पुरस्कार राशि दिन सकिएन: धरान फुटबल क्लब

माेरङ- प्रदेश १ सरकारले उपाधिको राशि भुक्तान नगरिदिँदा बुढासुब्बा गोल्डकपको २२ औँ संस्करणका विजेता र उपविजेता टोलीलाई रकम दिन ढिलाइ भएको धरान फुटबल क्लबले जनाएको छ। आयोजक धरान फुटबल क्लबका अनुसार तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रतियोगिताका लागि १० लाख रुपैयाँ र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ दिने जनाएको थियो। क्लबका अध्यक्ष किशोर […]

विश्व कपको पुरस्कार राशि : विजेताले कति कमाउँछन् ?

कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि पिचमा सफल हुनेहरुका लागि ठोस लाभ पक्कै पनि छ ।पुरस्कार राशि विशेष गरी साना राष्ट्रहरूका लागि लाभदायी हुनसक्छ किनभने यसमार्फत् भविष्यमा आयोजना हुने खेलका लागि तयार हुनका लागि पूर्वाधार विकास गर्न सकिनेछ । हालका वर्षहरूमा विश्व कपको लागि पुरस्कार रकमको कुरा गर्दा सन् २०२२ को यो खेल पनि भिन्न छैन । बिजेताले रेकर्ड नै तोड्

१० लाख पुरस्कार राशि भएको अर्ना सङ्ग कन्टेस्ट सुरु

अर्ना बियरले यो वर्ष पनि ‘अर्ना सङ्ग कन्टेस्ट २०२२’ आयोजना गर्ने भएको छ । अर्नाले  विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको हो ।प्रतियोगितामा भाग लिन इच्छुकहरुले आफूले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउनु पर्नेछ । १० लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगितामा भाद्र १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ । अर्ना सङ्ग कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा अर्नाको सोसल मिडिया पेज फलो गर्न सकिने कम्पनीले

त्रिवेणी कपको पुरस्कार राशि ५ लाख

लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार राशी वृद्धि भएको छ । हरेक वर्ष तमु ल्होसारको अवसरमा आयोजना हुने राष्ट्रव्यापी त्रिवेणी कपको २९ औं श्रृंखलामा पुरस्कार राशि ५ लाख पु-याएको क्लवले जनाएको हो ।उपयुक्त खेल मैदानको अभावमा पनि जिल्लामा राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले शनिबार सदरमुकाम बेंसीसहरमा पत्रकार सम्मेलन […]

शुक्रबारका दिन कुन राशि भएकाले के गर्ने ,के नगर्ने ?

मेष राशि  - बिहानको समय राम्रो रहेकोले व्यापार व्यवासायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्रा तय गर्न सकिनेछ भने यात्रासँग सम्बन्धित कार्यहरु हुनेछन् । सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यकताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ ।

तीजमा शिव–पार्वतीलाई कुन राशि भएकाहरुले के चढाउने ?

तीज पर्व हिन्दू महिलाहरुका लागि विषेश दिन हो । तीजको दिन विवाहित नारीहरु स्रोह श्रृगांरमा सजिएर आफ्नो पति तथा परिवारको सुखको कामना गर्दछन् । मान्यता अनुसार तीजका दिन शिवपार्वतीको पूजा गरे पतिको लामो आयु हुने विश्वास गरिन्छ । शिव पार्वतिको आरधना गर्दा कुन राशि भएकाहरुले के अर्पण गरेर मनोकामना पूरा हुन्छ ? मेष राशि मेष […]

स्थानीय तह गोल्डकपको पुरस्कार राशि वृद्धि गर्न हेटौंडाको सहयोग

वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फूटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरस्कारको राशि वृद्धि गर्न हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार १० लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ पुर्‍याउन र दोस्रो पुरस्कार ५ लाख रुपैयाँबाट १० लाख रुपैयाँ पुर्‍याउन उपमहानगरपालिकाले सहयोग गर्ने  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौंडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्य...

राखेप सदस्य गुरुङले पुरस्कारको राशि नै वृद्धि गराए

पोखरा-राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले प्रथम हेनरी लेप्टेन नन्दसिंह गुरुङको स्मृति कप महिला तथा पुरुष भलिवल प्रतियोगिता २०७७ मा पुरस्कारको राशि वृद्धि गराएका छन् । प्रतियोगिताको दोस्रो दिनको खेल अवलोकन गर्न कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित भेडावारी पुगेका सदस्य गुरुङले उक्त प्रतियोगिताको पुरुष तथा महिला तर्फ १०÷१० हजार पुरस्कार वृद्धि गराएका हुन् ।त्यसैगरी उनले आयोजना फेरि […]