संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गरेको छ । आजको बैठकको कार्यसूचीमा एमसीसी राख्ने भनिए पनि सम्भावित कार्यसूचीलाई नै अनुमोदन गरेको हो ।प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज एमसीसी टेबल नगर्ने सहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सम्भावित कार्यसूचीलाई अनुमोदन गरेको छ ।एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६ मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठक