सुशान्त सिंह राजपूतको मृत्युको वास्तविक कारणको खुलासा चाँडै हुने दाबी

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको सात महिना बितिसकेको छ ।    सुशान्तले फाँसी लगाएर आत्महत्या गरेको भनिएपनि उनको परिवार र करोडौं मानिस यसलाई मान्न तयार छैनन् ।  सीबीआईलाई सुशान्त मृत्युको अनुसन्धान गर्न लगाइएको छ । सीबीआईको अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै नै उनको मृत्युको असली कारणको खुलासा हुने बताइएको छ ।    सीबीआईले सुशान्तको घरमा काम गर्ने मानिस, परिवारका सदस्य, प्रेमिका रिया चक्रवर्ती र गाडीचालकहरूसँग सोधपुछ गरेको छ । उनीहरू सबैको बयान दर्ज गरिएको छ । अनि...

सम्बन्धित सामग्री

सुशान्त सिंह प्रकरण : हत्या नभइ आत्महत्या हाे - एम्स रिपाेर्ट

काठमाण्डाै – बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको साढे तीन महिनापछि अहिलेसम्मकै ठूलो खुलासा भएको छ । आत्महत्या र हत्याबीच उल्झिएको सुशान्त सिंह राजपूतको मृत्युको सम्बन्धमा नयाँ मोड आएको हो ।  फिल्म अभिनेता सुशान्त सिंह राजपूत प्रकरणमा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स) को फरेन्सिक डाक्ट...