सुशान्त सिंह प्रकरण : हत्या नभइ आत्महत्या हाे - एम्स रिपाेर्ट

काठमाण्डाै – बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको साढे तीन महिनापछि अहिलेसम्मकै ठूलो खुलासा भएको छ । आत्महत्या र हत्याबीच उल्झिएको सुशान्त सिंह राजपूतको मृत्युको सम्बन्धमा नयाँ मोड आएको हो ।  फिल्म अभिनेता सुशान्त सिंह राजपूत प्रकरणमा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स) को फरेन्सिक डाक्ट...

सम्बन्धित सामग्री

भारतीय दम्पतीबाट तीन नेपाली वृद्धाको हत्या

एक भारतीय दम्पतीले नेपालका विभिन्न तीन जिल्लाका तीन वृद्धाको शृंखलाबद्ध हत्या गरेको खुलासा भएको छ । भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनी श्रीमती शिवा परियारले शृंखलाबद्ध हत्या गरेका...

‘सिरियल किलर’ दम्पती : ४ महिनामा ३ जनाको हत्या गरेपछि अन्ततः प्रहरीको फन्दामा

बुटवल : अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी ३ जना महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन्। श्रृंखलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुटपाट गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको…

तीन महिलाको हत्या आरोपमा भारतीय दम्पती पक्राउ

अर्घाखाँची : चार महिनामा तीन महिलाको हत्या गरेको आरोपमा भारतीय दम्पतीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय जोडीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।वृद्ध तथा एकल महिलाको गरगहना र नगद लुटी उनीहरूको हत्या गर्ने भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो। उनीहरूले यही पुस १७ गते शितगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय र

श्रृङ्खलाबद्ध तीन महिलाको हत्या आराेपमा भारतीय दम्पती प्रक्राउ

श्रृङ्खलाबद्ध तीन महिलाको हत्या गर्ने भारतीय दम्पतीलाई अर्घाखाँचीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।  अर्घाखाँची, गुल्मी  र कपिलवस्तु जिल्लामा तीन महिलाको हत्या गरेको आरोपमा भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह...

तीन जिल्लाका ३ महिलाको हत्या गर्ने सिंह दम्पती पक्राउ

अर्घाखाँची – अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने 'सिरियल किलर' भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।  यी दम्पतीले यही यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीया जीवकला थापा र गएको...

दुध लिन गएकी महिलाको ढुंगा र हँसिया प्रहार गरी हत्या, सुनका गरगहना लुट्ने योजना

अर्घाखाँची। शितगंगा नगरपालिका–१० बस्ने ६० वर्षीया राधा थापाको हत्या भएको छ। उनको हत्या गरेको अभियोगमा भारतको बिहार घर भएका २३ वर्षीय सुशान्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानमा राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाई सिंहले आइतबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। दुध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहार गरी राधाको हत्या गरेको खुल्न आएको छ।

सुशान्त सिंह राजपूतको हत्या भएको दाबी, 'शरीर देख्दै त्यस्तो लागेको थियो'

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको साढे दुई वर्ष बितिसक्दा पनि मृत्युको रहस्य अझै पत्ता लाग्न सकेको छैन। प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै मुद्दा बन्द गरिदिए पनि फ्यानहरु भने आत्महत्या भएको मान्न तयार छैनन्। यसैबिच अस्पतालका अटोप्सी स्टाफले सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्। कूपर अस्पतालमा सुशान्तको पोस्टमार्टमका…

संझनामा सुशान्तः करिअर चम्कदै गर्दा किन रोजे आत्महत्याको बाटो ?

नायक सुशान्त सिंह राजपुतको निधन भएको एक बर्ष भएको छ । गतबर्ष जुन १४ तारिखमा सुशान्तले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । सुशान्तको निधन भएपछि सुरुवाती दिनमा उनले आत्महत्या नगरेर उनको हत्या भएको भन्ने खबरहरु सार्वजनिक भए । नायक सुशान्त सिंह राजपुतले छोटो पर्दाबाट करिअर सुरु गर्दै ठूलो पर्दामा सफलता पाएका थिए । उनको […]

सुशान्त सिंह राजपूतको वार्षिकी आज, अझै सुल्झेन मृत्युको रहस्य

बलिउड अभिनेता सुशान्त सिंह राजपूत मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा फेला परेको सोमवार एक वर्ष पुगेको छ ।  जुन १४ मा उनी मृत फेला परेपछि आत्महत्याको केस भनी दर्ता गरिएको थियो । तर उनको हत्या भएको हुन सक्ने भन्दै सीबीआईलाई अनुसन्धानका लागि जिम्मेवारी दिइएको थियो ।    सीबीआईले अदालतमा अहिलेसम्म पनि कुनै चार्जशीट दायर गरेको छैन ।  सुशान्तको मृत्युपछि अनेक किसिमका षड्यन्त्र सिद्धान्तहरू फैलिएका थिए ।  उनकी तत्कालीन प्रेमिका रिया चक्रवर्तीले लागूऔषधको केसमा एक महिनामा जेल सजा...