दाङको आठ पालिकाको नतिजा सार्वजनिक

दाङ-जिल्लाको आठ पालिकाको नतिजा सार्वजनिक भएको छ भने दुई पालिकाको मतगणना जारी छ । जिल्लामा १० स्थानीय तह छन् ।लमही नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका जोगराज चौधरी र लक्ष्मी योगी निर्वाचित भएका छन् । चौधरीले ९ हजार ३ सय १७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले […]

सम्बन्धित सामग्री

७५० पालिकाको नतिजा सार्वजनिक

स्थानीय तह निर्वाचनको बिहीबार रातिसम्म सात सय ५३ मध्ये सात सय ५० पालिकाको नतिजा सार्वजनिक भएको छ । उदयपुरको त्रियुगा र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकामा...

७३३ पालिकाको नतिजा सार्वजनिक, कसको कति स्थान

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३३ पालिकाको नतिजा सार्वजनिक भएको छ । बाँकी २० पालिकाको मतगणना जारी रहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले १९९ पालिका जितेर पहिलो पार्टी बनेको छ । यसै गरी, नेकपा माओवादी केन्द्रले ११९, जनता समाजवादी पार्टीले २९, नेकपा …

सिन्धुलीका नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक

सिन्धुली-सिन्धुलीको नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा कांग्रेस तीन गाँउपालिकाको प्रमुख र एमालेले दुई र माओवादीले चार गाउँपलिकाको प्रमुखमा विजयी भएका छन् ।फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् । सुनुवारले चार हजार ६२ र बरालले चार हजार […]

सल्यानको १० मध्ये ९ पालिकाको नतिजा सार्वजनिक, कहाँ को विजयी ?

सल्यानका १० पालिकामध्ये ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार बागचौर नगरपालिकाको भने नतिजा सार्वजनिक हुन बाँकी रहेको छ । नतिजाअनुसार शारदा नगरपालिकामा काँग्रेसका प्रकाश भण्डारी ६२१७ मतका साथ विजयी भएका छन् । यस्तै उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार ५३८० मतका साथ विजयी भएकी छन् ।यस्तै बनगाड कुपिण्डे नगरपालिका मा माओवादीका कर्ण बहादुर बुढाथोकी ७४६६ मतका साथ विजयी हुँदा उपमेयरमा काँग्रेसका पुरुषोत्तम आचार्य ५४३५ मतका साथ विजयी भएका छन् ।यस्तै , कपुरकोट गाउँपालिकाम

३७ पालिकाको नतिजा सार्वजनिक : एमाले १५ र कांग्रेस ११ वटामा विजयी

काठमाण्डाै – पालिका चुनावकाे नतिजा आउने क्रम चलिरहेकाे छ । अहिलेसम्म ३७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म १५ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ११ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले नाै र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।   उपप्रमुखमा एमालेका १२, कांग्रेसका १९, माओवादीका चार, एकीकृत समाजवादीका एक र स्वतन्त्र एकले जित हासिल गरेका छन् ।  अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्...

निर्विरोधसहित ९ पालिकाको नतिजा सार्वजनिक

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ४, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका छन् ।  एमाले : १. मनाङ ङिस्याङ गाउँपालिका २. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ३. मनाङको चामे गाउँपालिका ४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : १. मनाङको नासोमा गाउँपालिका २. मुस्ताङको घरपझोङ गाउँपालिका ३. मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी : १. डोल्पाको...

८ वटा पालिकाको नतिजा सार्वजनिक : एमालेको ४, कांग्रेसको २

काठमाण्डाै - अहिलेसम्म आठ वटा  पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।  एमाले : मनाङको मनाङ डिस्याङ गाउँपालिका मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी : डोल्पा...

निर्विरोधसहित ७ पालिकाको नतिजा सार्वजनिक

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित ७ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।  एमाले : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी : डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

निर्विरोधसहित ६ पालिकाको नतिजा सार्वजनिक

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित छ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, एकीकृत समाजवादीले दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।  एमाले :  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी : डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)