एक हप्तासम्म मनाइने इन्द्रजात्रा सुरु

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आजदेखि सुरु भएको छ । हरेक वर्ष भदौशुक्ल द्धादशीका दिनदेखि एकहप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा सुरु हुने गर्दछ ।  यसवर्ष कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण यो पर्व घर-घरमा मात्र सीमित हुने भएको छ । ह...

सम्बन्धित सामग्री

एनिमेसन गर्ने हातमा खड्ग : ९ वर्षदेखि जो दैत्य बनेर युद्ध लडिरहेछन्

दृश्य १ किलागलको बिज्यापू ननि। इन्द्रजात्रा सुरु हुनुभन्दा एक हप्ता अघिदेखि हरेक रात चोकमा मानिसको भिड लाग्नेगर्छ। बाहिर चोकमा सुकुल ओछ्याएर वृद्धहरु विभिन्न राग निकाल्न बाजा बजाउने तयारी गरिरहेका हुन्छन्। बालबालिका नृत्य हेर्न सुकुलको अघिल्लो भागमा गएर बस्छन्। इन्द्रजात्रा सुरु हुनु दुई दिन अघिसम्म यस्तो क्रम निरन्तर चल्छ। तयारी –…