लागुऔषध मुद्दामा ९७ जनालाई अभियोग

सिड्नी, १९ पुस । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ । सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको पुलिसले आइतवार आयोजित उत्सव कार्यक्रममा लक्षित अपरेसन शुरु गरेको थियो । सिड्नीको पूर्वी किनारमा भएको यस कार्यक्रममा २७ हजार भन्दा बढी मानिसहरूलाई आकर्षित भएका समाचारमा […]

सम्बन्धित सामग्री

नयाँ वर्षको दिन सिड्नीमा ९७ जनालाई लागुऔषध मुद्दामा अभियोग

अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ। सोमबार जारी गरिएको विज्ञप्तिअनुसार न्यू साउथ वेल्स राज्यको प्रहरीले आइतबार आयोजित उत्सव कार्यक्रमलाई लक्षित...

बाल सुधार केन्द्रबाट विभिन्न मुद्दा लागेका किशोरहरु भागेपछि…

काठमाडौं, ३१ असोज । भैरहवाको एक बाल सुधार गृहबाट पाँच किशोर भागेका छन् । रुपन्देहीको सुधार गृहमा रहेका ३ जना नवलपरासीका, एक नवलपरासीका र अर्का एकजना कपिलवस्तुका किशोर भागेका हुन् । भाग्नेहरु तीन जना जबरजस्ती करणी, एकजना चोरी र एकजना लागुऔषध मुद्दामा अभियोग प्रमाणित भएर सुधारगृहमा राखिएका थिए । उनीहरु सुधार गृहको झ्याल काटेर भागेका […]

बाल सुधारगृहबाट भागे बलात्कार, लागुऔषध र चाेरी मुद्दाका पाँच किशोर

बुटवल । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट बलात्कार, लागुऔषध र चाेरी मुद्दाका पाँच किशोर भागेका छन् । बालसुधार गृहका अनुसार नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक/एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेका हुन् । भागेकामध्ये ३ जना बलात्कार, एक जना चोरी र एक जना लागुऔषध मुद्दामा अभियोग प्रमाणित भई सजाय काटिरहेकाे जिल्ला प्रहरी […]

१२ अपराधीलाई सामूहिक मृत्युदण्ड

सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागुऔषध र बाँकी ६ जनालाई हत्याको अभियोग लगाइएको थियो ।

कोलम्बियाका मस्ट वान्टेड ड्रग्स माफिया पक्राउ

कोलम्बियाको सुरक्षा फौजले डायरो आटोनिल युसुगालाई पक्राउ गरेको छ । उनी देशका मस्ट वान्डेट ड्रग्स तस्कर हुन् । राष्ट्रपति इभान डुक्युले ओटोनिल पक्राउले लागुऔषध नियन्त्रणमा ठूलो सफलता मिल्ने बताए । उनले कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबरसँग अटोनिलको तुलना गरे ।इस्कोबर ३ दशकअघि पक्राउ परेका थिए । ओटोनिलमाथि अमेरिकामा कोकिन अवैध रुपमा कोकिन पठाएको, प्रहरीहरुको हत्या गरेको, बालबालिकालाई ड्रग्स कारोबारमा लगाएको, बालबालिकामाथि दुर्व्यवहार गरेको लगायत अभियोग छ । कोलम्बियाले यसअघि ओटोनि

मेक्सिकोमा टीभी पत्रकारलाई मार्ने धम्की

मेक्सिको सिटी, (एजेन्सी) । आफूलाई मेक्सिकोकै सबैभन्दा शक्तिशाली लागुऔषध कारोबारी समूहका सदस्य भएको दाबी गर्ने एक पुरुषले एउटा भिडियो सार्वजनिक गर्दै एकजना टेलिभिजन समाचार प्रस्तोताको हत्या गर्ने धम्की दिएका छन् । ती पत्रकारमाथि अनुचित ढंगले समाचार सम्प्रेषण गरेको अभियोग लगाइएको छ । जालिस्को न्यु जेनेरेसन कार्टेल (सीजेएनजी) को नाइकेका तर्फबाट ती व्यक्तिले चेतावनी दिएको दाबी […]

आठ महिनामा ७७ विदेशी निकाला, बैंकिङ कसुरदेखि अपहरणसम्म अभियोग

काठमाडौं : सरकारले वैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ। लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन्।  गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसाविना नै नेपाल बसेका ३४ विदेशीलाई निकालिएको छ। उनीहरूलाई कम्तीमा एकदेखि तीन व...