नयाँ वर्षको दिन सिड्नीमा ९७ जनालाई लागुऔषध मुद्दामा अभियोग
अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ।
सोमबार जारी गरिएको विज्ञप्तिअनुसार न्यू साउथ वेल्स राज्यको प्रहरीले आइतबार आयोजित उत्सव कार्यक्रमलाई लक्षित...
गत वर्षको भन्दा यसवर्षको पुस न्यानो देखिएको छ। काठमाडौँमा गत वर्षको पुसमा न्यूनतम सरदर तापक्रम ४.७ डिग्री सेन्टिग्रेड रहेकोमा यसवर्ष यो ५.६ डिग्रीमा उक्लेको छ।...
यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भूभागबाट बाहिरिएको छ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।...
गत आर्थिक वर्षको अर्थतन्त्रको सम्पूर्ण तथ्यांकले सुधारको संकेत देखाएको भए पनि चालू आर्थिक वर्षको पहिलो महिनामै सरकार घाटामा गएको छ । सरकारको आम्दानी गत वर्षको तुलनामा झन घटेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनमा सरकारले ८८ अर्ब १३ करोड अर्थात् कुल लक्ष्यको ५.९९ प्रतिशत आम्दानी गरेको छ । जबकि गत आवको सोही महिनामा सरकारले …
३० कात्तिक, काठमाडौं । ललितकला कला क्याम्पसमा अध्ययनरत ४ वर्षे बीएफए (ब्याचलर अफ फाइन आर्टस्) पहिलो वर्षको परीक्षा नभई दोस्रो वर्षको अध्यापन सुरू गरेको छ । चैतमा हुनुपर्ने परीक्षा अहिलेसम्म नभएको र भर्ना नखोली दोस्रो वर्षको अध्यापन थालेपछि विद्यार्थीहरु अलमलमा परेका छन् । विद्यार्थी विख्यातप्रसाद हयजु भन्छन् ‘चैतमा परीक्षा फाराम भरायो तर परीक्षा अझै भएको […]
नेपाली कांग्रेसले यो वर्षको दसैं र तिहारलक्षित चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिामा चियापानको आयोजना गर्ने गरेको थियो ।
यो वर्ष सोहि दिन मंसिर ४...
वैशाख १ गते अर्थात् नयाँ वर्षको सु–अवसर पारेर काठमाडौंको टुँडिखेलमा हजारौं संन्यासी तथा गैरसंन्यासीहरूले एकैसाथ आध्यात्मिक उत्सवका साथ नयाँ वर्षको स्वागत गरेका छन् । ओसो तपोवन र ओम मिडिया नेपालको सहकार्यमा आयोजना भएको उत्सवमय नयाँ वर्षको स्वागत कार्यक्रमले जीवनलाई आनन्दित बनाउन ध्यान, नृत्य तथा गायन पनि प्रस्तुत गरेको थियो । अभियानमा ध्यान, नृत्य र संगीतले […]
म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी नेतृ आङ सान सुकीविरुद्ध फेरि चार वर्षको जेल सजाय सुनाएको छ। सुकीले अनुमतिबिना सञ्चारसेट वाकी–टकी राखेको आरोपमा अदालतले उक्त सजाय सुनाएको हो।गत वर्षको फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारमाथि ‘कु’ गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। सुकीविरुद्ध सैन्य अदालतले गत डिसेम्बरमा कोरोना प्रतिबन्ध उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको थियो। पछि सजाय कम गर्दै साढे दुई वर्ष बनाइएको थियो।सुकीलाई सुनाइएको सजायको अन्तर्राष्ट्रिय स्तरमा निन्द
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्नसक्ने बताएका हुन् । उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने बताए । उनले भन