काठमाडौं, २ फागुन । सत्ता गठबन्धनले ‘साँप पनि मर्ने लठ्ठी पनि नभाँच्चिने’ गरी एमसीसी पास गर्ने रणनीति चालेको बुझिएको छ । यसका लागि गठबन्धनका तीन मुख्य दलले गोप्य सहमति गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको जबराविरुद्ध महाभियोग […]