मन्त्रिपरिषद पुनर्गठन, को-को भए नयाँ मन्त्री ?

काठमाडौं– मन्त्रिपरिषद पुनर्गठन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । मन्त्री हेरफेर भएपछि मन्त्रिपरिषद पुनर्गठन गरिएको हो । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि हेरफेर भएका हुन् । राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद पुनर्गठन हुन्छ, तामाङलाई मन्त्री बनाउँछु: प्रधानमन्त्री दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने र तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने बताएका छन । आज (शनिबार) सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले काठमाण्डुको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले संघीय मन्त्रिपरिषद पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बन्ने […] The post मन्त्रिपरिषद पुनर्गठन हुन्छ, तामाङलाई मन्त्री बनाउँछु: प्रधानमन्त्री दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठनः जसपाका ३ जना नयाँ मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।...

मन्त्रिपरिषद पुनर्गठन, जसपाका ३ नेता बने मन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले सोमबार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई […]

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन भएको हो । समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा […]

प्रधानमन्त्री देउवाले गरे मन्त्रिपरिषद पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका हुन् ।

मन्त्रिपरिषद पुनर्गठन, को-को भए नयाँ मन्त्री ?

काठमाडौं– मन्त्रिपरिषद पुनर्गठन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । मन्त्री हेरफेर भएपछि मन्त्रिपरिषद पुनर्गठन गरिएको हो । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि हेरफेर भएका हुन् । राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री...

मन्त्रिपरिषद पुनर्गठन, यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु

मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो ।राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जन

एकीकृत समाजवादीका मन्त्री हेरफेर

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री […] The post एकीकृत समाजवादीका मन्त्री हेरफेर appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलंकामा तेस्रो पटक मन्त्रिपरिषद पुनर्गठन, नियुक्त भए १७ जना मन्त्री

वैशाख ५, कोलम्बो । श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोताबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।            त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताए । नवनियुक्त सबै मन्त्रीहरुलाई सोमवार नै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले बताएको छ ।            राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषदको पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरु मध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् । यसअघि यही अप्रिल ३ मा तत्कालिन मन्त्रिपरिषदका सबै २६ सदस्यहरुले सामुहिक राजीनामा दिएका थिए ।            यसअघि देशमा आर्थिक तथा राजनीतिक संकट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक संकटका कारण देशमा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ ।  एजेन्सी

लुम्बिनीमा एमाले संसदीय दलमा फर्किएका स्वतन्त्र सांसदले पाए मन्त्री

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तार गरी १० सदस्यीय बनाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ मंगलबार साँझ ३ जना मन्त्री थपेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुुन् । थपिएका मन्त्रीमध्ये रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन् भने अर्घाखाँचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् । त्यस्तै कपिलवस्तुका धर्मबहादुुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकास मन्त्री बनेका छन् । श्रीवास्तव मुख्यमन्त्री पोखरेल पुुनःनियुुक्ति हुुने दिन अर्थात आइतबार विपक्षी गठबन्धनमा पुुगेक...