काठमाडौं । युवराज लामाको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘आनी’को छायांकन स्थानीय तहको निर्वाचनपछि मात्र छायांकनमा जाने भएको छ । नेपाली र अंग्रेजी भाषामा बन्ने यो फिल्मको स्क्रिप्ट अनुवाद अन्तिम चरणमा पुगेको जानकारी लामाले दिए । अनुवाद मीना श्रेष्ठले स्क्रिप्टमा काम गरिरहेकी छन् । ‘चुनाव माहोलपछि मात्र छायांकन गर्ने तयारीमा छौं,’ अनलाइनखबरसँग उनले भने, ‘छायांकन […]