अष्ट्रियामा खोप नलगाउनेहरु लकडाउनमा : सार्वजनिक स्थानमा हिँड्डुलमा प्रतिबन्ध

अष्ट्रिया । भियनाकी योग शिक्षक करिनाले अहिलेसम्म कोभिड-१९ विरुद्धको खोप लगाएकी छैनन् र लगाउने इच्छा पनि छैन । अहिले उनी लकडाउनमा छिन् । उनीजस्तै खोप नलगाउने २० लाख अष्ट्रियाली नागरिक पनि लकडाउनमै छन् । उनलाई अहिले सरकारले क्याफे र रेष्टुरेन्टमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । हातमुख जोर्नको लागि काम गर्न र केही खानेकुरा किनमेल […]

सम्बन्धित सामग्री

अस्ट्रियामा खोप नलगाउनेहरू लकडाउनमा

कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अस्ट्रियामा पूर्ण मात्रा खोप नलगाएका २० लाख मानिसहरूलाई लकडाउनमा राखिएको छ । ‘हामीले यो कदमलाई हल्का रूपमा लिएका छैनौँ, यो दुर्भाग्यपूर्ण तर आवश्यक छ,’ चान्सलर अलेक्सान्डर स्कालेनबर्गले भने । अस्पतालमा चाप बढ्न थालेपछि सोमबारदेखि लागू गरिएको यो प्रतिबन्ध सुरुमा १० दिनसम्म जारी रहने बताइएको छ । खोप नलगाएका मानिसहरूलाई काम गर्न वा खानेकुरा किन्नबाहेक घरबाहिर निस्कन बन्देज लगाइएको छ । यो १२ वर्षभन्दा मुनिका बालबालिका र भर्खरै कोभिडबाट निको भएकाहरूको हकम