रुसमा विलय हुने विषयमा जनमत संग्रह गर्ने युक्रेनी पृथकतावादी नेताको भनाइ

काठमाडौं– युक्रेनका पृथकतावादी नेताले रुसमा विलय हुने विषयमा मतदान गर्न चाहेको बताएका छन् । स्वघोषित लुहान्स्क जनगणतन्त्रका प्रमुख लियोनिड पेश्चेनिकले रुसमा विलय हुने विषयमा निकट भविष्यमा नै जनमत संग्रह आयोजना गर्न सकिने बताएको समाचार संस्था एपीले जनाएको छ । एपीका अनुसार मतदाताहरूलाई रुसको हिस्सा हुने वा नहुने विषयमा जनमत संग्रह गरिने उनको भनाइ छ । […]

सम्बन्धित सामग्री

जनमत–संग्रहमा जीतको घोषणापछि पुटिनले कहिलेसम्म गाभ्नेछन् युक्रेनी भूमि ?

रुसले आफूले कब्जामा लिएको युक्रेनी भूमिमा ‘जनमत संग्रह’ चुनाव सम्पन्न गराएको छ । चुनावले थप युक्रेनी भूमिलाई रुसमा विलय गराउने बाटो खुलाउने अपेक्षा छ ।  क्रेमलिन यी क्षेत्रलाई छिटोमा यही साताभित्र आफूमा गाभ्ने चेतावनी दिएको छ । मस्कोले यी भूमिलाई देखाएर युक्रेनले चलाइरहेको सफल प्रत्याक्रमण रोक्न ब्ल्याकमेलको प्रयास गर्ने विज्ञहरुले बताएका छन् । नियन्त्रित भूमिमा के हुँदैछ ?रुसले युक्रेनका चार क्षेत्रहरु डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिझियाका पूर्ण भाग वा आंशिक क्ष

युक्रेनका चार शहरमा जनमत संग्रह जारी

काठमाडौं : रुसले आफ्नो कब्जामा रहेका युक्रेनका चार शहरहरुमा जनमत संग्रह सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती शहरहरुलाई स्वतन्त्र भएको घोषणा गर्ने र पछि रुसमै गाभ्ने प्रयोजनका लागि जबरजस्ती जनमत सर्वेक्षण गराउन लागेको युक्रेनी अधिकारीको दाबी छ। उनीहरुले सर्वेक्षणमा पृथकतावादीहरुले मात्र भाग लिइरहेको बताएका छन्। अमेरिकासहित पश्चिमा देशहरुले यो सर्वेक्षण अवैध भएको जिकिर गरेका छन्। रुसले लुहान्स्क, दोनेत्स्क, खेरसान तथा जपोरिजिया लगायतका क्षेत्रमा जनमत सर्वेक्षण सुरु गरे

रुसको कब्जामा रहेका युक्रेनका चार क्षेत्रमा जनमत–संग्रह सुरु

रुसको नियन्त्रणमा रहेका युक्रेनी भूमिलाई रुसमा गाभ्ने विषयमा आजबाट जनमत–संग्रह सुरु भएको छ । पाँच दिनसम्म हुने यस चुनावलाई कियभले अवैध बताएको छ ।  मतदाताले आफू बसेको भूमि रुसमा गाभ्ने वा नगाभ्ने दुईमध्ये एक विकल्प छान्न पाउनेछन् ।  जनमत–संग्रह भइरहेका लुहान्स, दोनेत्स, खरसन र जपोरिझिया क्षेत्रले युक्रेनी भूमिको झण्डै १५ प्रतिशत हिस्सा ओगट्छ ।  यीमध्ये लुहान्स र दोनेत्स्क क्षेत्रको ठूलो हिस्सामा सन् २०१४ देखि मस्को–समर्थित पृथकतावादीको नियन्त्रणमा थियो । दक्षिण खो

युक्रेनका चार क्षेत्रमा जनमत संग्रह गर्ने मस्कोको योजनामा पश्चिमा देशको विरोध

मस्को – हाल रुसको नियन्त्रणमा रहेका युक्रेनका केही भागहरूमा तत्काल तथाकथित जनमत संग्रह गर्ने मस्कोको योजनाको पश्चिमी राष्ट्रहरूले निन्दा गरेका छन्। चार युक्रेनी क्षेत्रहरूमा रूसी समर्थित अधिकारीहरूले उनीहरू रुसको हिस्सा बन्ने कि नगर्ने भनेर सोध्न मतदान बोलाएका छन्। अमेरिका, जर्मनी र फ्रान्सले भनेका छन् कि उनीहरूले यस्तो ‘नक्कली’ मतपत्रको नतिजालाई कहिल्यै मान्यता दिने छैनन्। नेटो […]

आफ्नो नियन्त्रणमा रहेकाे युक्रेनी भू-भागमा जनमत संग्रह गर्ने रुसको योजना

हाल रुसको नियन्त्रणमा रहेका युक्रेनका केही भागहरूमा तत्काल  जनमत संग्रह गर्ने मस्कोको योजनाको पश्चिमी राष्ट्रहरूले निन्दा गरेका छन् । चार युक्रेनी क्षेत्रहरूमा रूसी समर्थित अधिकारीहरूले उनीहरू रुसको हिस्सा बन्ने कि नगर्ने भनेर सोध्न मतदान बोलाएका छन्।अमेरिका, जर्मनी र फ्रान्सले भनेका छन् कि उनीहरूले यस्तो ‘नक्कली’ मतपत्रको नतिजालाई कहिल्यै मान्यता दिने छैनन् । नेटो सैन्य गठबन्धनले यो योजनाले युद्धमा वृद्धि भएको जनाएको छ ।शुक्रबारदेखि सुरु हुने गरी पाँच दिनसम्म निर्वाचन सञ्चालन ग

रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनका ४ क्षेत्रमा जनमत संग्रह हुने

काठमाडौँ । रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमतसंग्रह हुने भएको छ । रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो । सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने बीबीसीले जनाएको छ । लुहान्स्कमा आउँदो शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । युक्रेनी […]

युक्रेन युद्धः रुसले कब्जा गरेको क्षेत्रमा ‘जनमत संग्रह’ स्थगित

किभ – युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन्। ‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो’, त्यहाँ रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने। भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए। युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह […]

युक्रेन युद्ध : रुसले कब्जा गरेको क्षेत्रमा ’जनमत संग्रह’ स्थगित

युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन् । ‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो', रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने।भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए । युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह योजनालाई गैरकानुनी भन्दै निन्दा गरेका छन् । यसैबीच, युक्रेनी सेनाले मध्य खेरसनबाट करिब १६७ किलोमिटर (१०४ माईल) उत्तरमा रह

रुस-युक्रेन युद्ध : कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर रुसमा गाभ्ने तयारी

रुसले युक्रेनमा कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर ती क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने तयारी गरेको छ । कब्जा भएका क्षेत्रका स्थानीयलाई रुसी राहदानी, रुसी मोबाइल नम्बर र रुसी टेलिभिजन हेर्नको लागि सेट–टप बक्स दिइएको छ । युक्रेनी मुद्राको सट्टा रुसी रुबल प्रयोग भइरहेको छ । इन्टरनेट प्रसारण रूसी सर्भरमार्फत भइरहेको छ । यसको विरोध गर्नेहरु सयौं व्यक्ति पक्राउ परेका छन् । रुसले कब्जा गरेका क्षेत्रमा डर र लोभमार्फत रूसी जीवनशैली अपनाउन प्रयास गरिँदैछ ।  निलो, सेतो र रातो होर्डिङमा ल

पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, जनमत संग्रह हुनुपर्ने भनाइ

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि सम्झौता गर्न आफू तयार रहेको बताउँदै रुसी समकक्षी भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि पुनः आह्वान गरेका छन् । उनले मुलुकको पूर्वमा रहेका भूभागका विषयमा बहस गर्न सकिने बताउँदै रुसी सेना फिर्ता भएको खण्डमा युक्रेन नेटोमा सहभागी नहुने प्रतिबद्धता जनाउन समेत तयार रहेको बताए । ‘रुसका राष्ट्रपतिसँगको पहिलो […]