काठमाडौं : नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभाभुख अग्नि सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका नेताहरुलाई गरेको कारवाही कार्यान्वयन नभएसम्म बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ।
आज पनि सभामुख सापकोटाले बैठक सुरु गरे लगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गरेका हुन्। यसअघिका दुई बैठक…