विश्वकै सर्वाधिक उचाईको मुस्ताङ गल्फ कोर्षमा प्रतियोगिता हुँदै

काठमाडौँ- विश्वकै सर्वाधिक उचाईमा निर्माण भएको गल्फ कोर्षमा अगस्ट २७ मा गल्फ प्रतियगिता हुने भएको छ । गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लोमान्थाङमा विश्वकै सर्वाधिक उचाईको मुस्ताङ गल्फ कोर्ष निर्माण गरिएको र उक्त कोर्षमा 'टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज' आयोजना नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनका महासचिव दिपक आचार्यले जानकारी...

सम्बन्धित सामग्री

विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता

समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिनुभयो । “यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ”, उहाँले भन्नुभयो, “यस प्रतियोगिताले यहाँको …

विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता

काठमाडौँ,१२ भदौ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिए । “यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ”, उनले भने, […]

सर्वाधिक उचाइको गल्फ कोर्समा प्रतियोगिता हुने

विश्वको सबैभन्दा उचाइमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता टप अफ दि वल्र्ड गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो । उच्च स्थानको गल्फ कोर्स भए पनि पहिचान पाउन भने बाँकी छ […]

मुस्ताङमा विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष निर्माण, भदौ ११ मा प्रतियोगिता हुने

मुस्ताङ : जिल्लाको उपल्लो भेग लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष निर्माण गरिएकाे छ।मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। यसअघि ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्थ्यो।९ होलको सो गल्फ कोर्ष गण्डकी प्रदेशकी सांसद ईन्द्रधारा विष्टको सक्रियतामा सांसद विकास कोषको आर्थिक सहयोग र लोमान्थाङ गाउँपालिकाको सहयोगमा निर्माण गरिएको छ।भर्खरै मात्र निर्

सर्वाधिक उचाइको गल्फ कोर्समा ‘टप अफ दि वर्ल्ड’ हुने

विश्वको सबैभन्दा उचाइमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता ‘टप अफ दि वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो । उच्च स्थानको गल्फ कोर्स भएपनि पहिचान पाउन भने बाँकी छ । लोमान्थाङ युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्षमा ‘टप अफ दि वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतिय

विश्वकप आयोजना गर्न इटाली र साउदीको दाबेदारी

लन्डन, (एजेन्सी) ।  सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि साउदी अरेबियाले इटालीसँग मिलेर संयुक्तरूपमा दाबेदारी दिने भएको छ ।पछिल्लोपटक फुटबलमा लगानी गर्दै आएको गल्फ राष्ट्र साउदीले इटालीभन्दा दुई हजार माइल टाढा रहेको देशसँग मिलेर प्रतियोगिताका लागि दाबेदारी दिने बताइएको हो । फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता फिफा विश्वकपको २०३० मा हुने संस्करण आयोजना गर्नका लागि […]