माघे झरीका कारण सिरहामा २० करोडको काँचो इँटा नष्ट

काठमाडाैं : तीनदिनदेखि परेको वर्षाका कारण सिरहामा करिव २० कराेडभन्दा बढीकाे काँचाे ईटा नष्ट भएकाे छ।वर्षाका कारण १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा तथा पाँच करोड बराबरको पकाउन ठिक्क परेको इँटा गलेको व्यवसायीहरूले जनाएका छन्।इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहले बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेकाे बताए। सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए।आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढ

सम्बन्धित सामग्री

इँटा उद्योगको पर्खाल भत्किँदा सिरहामा मजदुरको मृत्यु, दुई जना घाइते

इँटा उद्योगको पर्खाल भत्किँदा च्यापिएर सिरहामा शुक्रबार एक महिला मजदुरको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो

सिरहा - सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । हिजो बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई ...

सिरहामा पर्खालको विवादमा इँटा हानाहान हुँदा १ जनाको मृत्यु

सिरहा नगरपालिका–१३ फुलवरियामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान भएको छ । इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको छ । कुटपिटमा संलग्न स्थानीय  ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्‍म देव महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसप...

हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट

सिरहा । बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोडभन्दा बढीको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ । इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् । सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा […]

हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट

बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोड भन्दाको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ ।  इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् ।सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए । उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको बताए ।  संघका कोषाध्यक्ष रामसगुन यादवल

बेमौसमी वर्षाले गर्दा इँटा उद्योगमा करोडौँको क्षति

बेमौसमी वर्षाका कारण सिरहामा करोडौँ रुपैयाँ बराबर इँटा पानीले भिजेर कमै नलाग्ने भएको छ । बिहीबार रातिदेखि हावाहुरीसँगै पानी परेको हुँदा इँटा उद्योगहरूमा चाङ लगाएर राखिएको काँचो इँटा भिजेर गल्न थालेपछि चार करोडभन्दा बढी मूल्यको क्षति भएको इँटा भट्टा महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विक्रम साहले जानकारी दिए। श्री सागर इँटा उद्योगका सञ्चालक समेत रहेका साहले आफ्नै उद्योगमा रहेको १० लाख काँचो इँटा पानीले भीजाएर बर्बाद भएको बताए । त्यसैगरी गणती इँटा भट्टा उद्योग, असनपुर– ७ का सञ्