वीर अपस्तालमा विजोग : गरिबले पत्थरीको अपरेशन गर्न ९ महिनासम्म कुर्नुपर्ने

बाराकी २५ बर्षीय सकुन्तला पास्वान वीर अस्पतालमा ९ महिनादेखि पित्तथैलीको पत्थरी अपरेशन गराउन पालो कुरिरहेकी छिन् । पेट दुख्ने, खान मन नलाग्ने, फुल्लिने र असहज हुने समस्याले सताएपछि उनी गत वर्षको कार्तिक ५ गते वीर अस्पताल पुगेकी थिइन् । वीरमा परीक्षणका क्रममा पित्तथैलीमा १३ मिलिमिटरको पत्थरी देखियो । चिकित्सकले अपरेसन गरेर पत्थरी निकाल्नुपर्ने सुझाव दिए […]