यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका वार्डेन पक्राउ, जाहेरी दर्ता हुँदै

काठमाण्डाै – छात्राहरूमाथि याैन दुर्व्यवहार गरेकाे आराेप लागेका जाेरपाटीकाे सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् । शिक्षालयका वार्डेन रामजी बस्नेतलाई रामेछाप प्रहरीकाे समन्वयमा पक्राउ गरिएकाे हाे । अहिले उनलाई काठमाण्डाै ल्याउँदै गरिएकाे प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्याैपानेले जानकारी दिनुभयाे । १२, १३ र १५ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन ह...

सम्बन्धित सामग्री