विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं। नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (१५६ मिलियन अमेरिकी डलर बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका  हुन्।

सम्बन्धित सामग्री

एआइआइबीको २५ करोड डलर बंगलादेशलाई

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बंगलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बंगलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ । बंगलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित

एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौता

नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (१५६ मिलियन अमेरिकी डलर बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका छन् ।सहसचिव नेपालले विद्युतीय ग्रीड […]

एडिबीसँग १८ अर्ब २५ करोड ऋण सम्झौता

नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक ९एडिबी०सँग १८ अर्ब २५ करोड रूपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि १८ अर्ब ऋण सम्झौता

नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक ९एडिबी०सँग रु १८ अर्ब २५ करोड ९अमेरिकी डलर १५६ मिलियन बराबर० को ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका इञ्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गर्नुभएको हो ।

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग रु १८ अर्ब २५ करोड (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका इञ्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् ।

एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलल...