विद्युतीय ग्रीड आधुनिकीकरणका लागि १८ अर्ब ऋण सम्झौता

नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक ९एडिबी०सँग रु १८ अर्ब २५ करोड ९अमेरिकी डलर १५६ मिलियन बराबर० को ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका इञ्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गर्नुभएको हो ।

सम्बन्धित सामग्री

विश्व बैंकसँग १८ अर्ब ऋण सम्झौता

वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र वित्तीय सेवामा पहुँच बढाउन सरकारले विश्व बैंकसँग १५ करोड अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) ऋण लिने सम्झौता गरेको छ । ‘वृद्धिका लागि...