एमसीसी सम्झौता अनुमोदन हुनेमा उपाध्यक्ष सुमार आशावादी

काठमाडौं, भदौ २७ । एमसीसी उपाध्यक्षले फातिमा सुमारले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता अनुमोदन हुनेमा आशावादी रहेको बताएकी छिन् । चार दिने नेपाल भ्रमणमा आएकी अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कम्प्याक्ट सञ्चालन विभागकी उपाध्यक्ष सम्झौता कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताएकी हुन् । भ्रमण सकेर फर्कनुअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा सुमारले यस्तो […]

सम्बन्धित सामग्री

एमसीसी अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरियो

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजना भएको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष गजुरेलले एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका हुन् ।एमसीसीको विरुद्धमा आफूहरुले निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उनले एमसीसी राष्ट्रघाती रहेको कुरा प्रमाणित भइसकेको बताए । अध्यक्ष गजुरेलले

एमसीसी २१औँ शताब्दीको उपनिवेश हो : विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका छन् । विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज भएको बताएका हुन् । ‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, &l

एमसीसी सम्झौता अनुमोदन

व्याख्यात्मक घोषणाका बुँदा इन्डो–प्यासिफिक रणनीतिको हिस्सा नहुने संविधानभन्दा माथि सम्झौता नहुने अमेरिकी कानुन पालना गर्न नेपाल बाध्य नहुने एमसीए नेपाल नेपालकै कानुनअनुसार चल्ने बौद्धिक सम्पत्तिमा नेपालकै हक हुने कार्यान्वयन पत्रहरू कम्प्याक्टको दायराभित्र लागू हुने एमसीए नेपालको लेखापरीक्षण हुने एमसीसी सम्झौता नेपालले अन्त्य गर्न पाउने सम्झौताका प्रावधान अनन्तकालसम्म लागू नहुने कार्यक्रम कार्यान्वयन नेपालको कानुनअनुसार हुने चल–अचल […]

कार्यान्वयनको दिशामा एमसीसी सम्झौता : अमेरिका

काठमाडौँ- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासँगै आइतबार अनुमोदन भएसँगै अब कार्यान्वयनको दिशामा अघि बढेको अमेरिकाले प्रतिक्रिया दिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै अब ५ वर्षीय कार्यक्रम (एमसीसी सम्झौता) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको जनाएको हो । ‘एमसीसी सम्झौता अनुमोदन गर्ने […]

प्रतिनिधि सभाको बहुमतबाट एमसीसी सम्झौता अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन भएको छ। लामो रस्साकस्सीपछि झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएको हो। व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्न सत्ता साझेदार दलहरू सहमत भएसँगै आजको प्रतिनिधिसभा सभाको दोस्रो बैठकबाट एमालेको अवरोधका बीच एमसीसी पारित भएको हो। तत्कालीन केपी […]

संसदबाट एमसीसी सम्झौता अनुमोदन

लामो समयको रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट बहुमतले अनुमोदन भएको हाे।

एमसीसी अनुमोदनको निर्णय नेपालकैः अमेरिका

अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको हो।...

एमसीसी सम्झौता अनुमोदन गर्न नेपाल सरकारलाई थप समय

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर) को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधवार जारी विज्ञप्तिअनुसार एमसीसी अन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख छ । बोर्ड बैठकमा नेपाल कम्प्याक्ट अनुदानको समीक्षात्मक छल...

जनतालाई झुक्याएर एमसीसी सम्झौता अनुमोदन गराउने षडयन्त्र भयो : रावल

काठमाडौँ– नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् । एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको दाबी छ । एमसीसीको मुख्यालयले एमसीसी परियोजना नेपालको संविधान र सार्वभौमिकताभन्दा माथि नरहेको तथा सम्झौता भइसकेको परियोजना संसोधन पनि हुन […]