सल्यान : उत्खनन नहुँदा सल्यानमा दर्जनभन्दा बढी खानी अलपत्र परेका छन्। विभिन्न स्थानमा रहेका चुनढुंगा, फलाम‚ तामा, कोइला, सिसालगायतका खानी उत्खनन हुन सकेको छैन।शारदा नगरपालिका-६ खामेलेकको चुनढुंगा, वडा नम्बर ७ मा रहेको तामा र फलाम खानी, कपुरकोट र सिद्ध कुमाखमा रहेको चुनढुंगा, कुमाख गाउँपालिकामा रहेको फलाम र कालीमाटी गाउँपालिकामा रहेको सिसा खानी उत्खनन भएको छैन।खानी उत्खननका लागि सरकारले योजना बनाउने तर कार्यान्वयन नगर्दा बहुमूल्य वस्तुहरु प्रयोगविहीन भएको स्थानीय बताउँछन्। कतै सरकारी झन्झट
काठमाडौं : आगामी वर्षदेखि नवलपरासीको फलाम खानीबाट उत्पादन गर्न सडक मार्ग निर्माण गरिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत यस्तो बताएका हुन्।
सुन, तामा, फलाम खानी, यूरेनीयम खानीको अन्वेषणको लागि अध्ययन गरिने उनले बताए। दैलेखसहितका जिल्लाबाट पेट्रोलियम उत्पदान थालिने पनि उनले बताए।
१ स...
२० मंसिर, बेनी । म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोट लगायतका ठाउँमा रहेका खानी पुरिन थालेका हुन् ।
खानीबाट धातु निकालिने धाउ पुरिएका छन् । छन्त्याल जातिले पहाडभित्र सुरुङ खनेर …