तामा खानी पुरिन थाले

म्याग्दी । म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र...

सम्बन्धित सामग्री

भूगर्भमै सीमित बागलुङका तामा खानी

बागलुङ । चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो । जिल्ला सदरमुकामदेखि दूरीमा रहेको नर्जाखानी पुग्न कयौँ भिर, पहरा र जङ्घार पार गर्नुपर्छ । बस्तीदेखि जङ्गलसम्म जताततै तामाखानी छन् तर उत्खनन हुन […]

भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

चारैतिर अग्ला पहाड। कतै खोँच त कतै समथर जमिन। बस्ती नजिकै जङ्गल। बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो।

प्युठानमा तामा खानी बन्द, उत्खनन तथा संरक्षणका लागि सरकारले चासो नदिएको आरोप

राजेश जीसीप्युठान । नेपालमा तामा, कोइला, फलाम चुनजस्ता खनिज पदार्थहरुको खानीहरु प्रशस्तै छन् । धेरै वर्ष अघिदेखि सञ्चालनमा आएका यस्ता खानी पछिल्ला केही वर्षदेखि बन्द छन् । जसमध्ये परम्परागत रुपमा उत्खन्न हुदै आएको प्यूठानको गौमुखी गाउँपालिकाको तामा खानी पनि बन्द छ । प्यूठानको गौमुखी गाउँपालिका– ४ पुजाको तामा खानी बन्द भएको धेरै वर्ष भयो । […]

जो तामा खानी चलाउँथे

तमानखोला गाउँपालिका–६ स्थित विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापक ओमप्रकाश छन्त्यालका बाउबाजे नै तामा खानी उत्खनन गर्ने गर्थे । बुबा रूपलाल खानीका मुखिया नै थिए । रूपलालका छिमेकी वर्षवीर डिठ्ठा थिए । ५० वर्षअघिसम्म रूपलाल र वर्षवीरले राज्यलाई कर तिरेर खानी सञ्चालन गरेको अभिलेखमा नै छ ।

जो तामा खानी चलाउँथे

तमानखोला गाउँपालिका–६ स्थित विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापक ओमप्रकाश छन्त्यालका बाउबाजे नै तामा खानी उत्खनन गर्ने गर्थे । बुबा रूपलाल खानीका मुखिया नै थिए । रूपलालका छिमेकी वर्षवीर डिठ्ठा थिए । ५० वर्षअघिसम्म रूपलाल र वर्षवीरले राज्यलाई कर तिरेर खानी सञ्चालन गरेको अभिलेखमा नै छ ।

तामा खानी उत्खननमा ध्यानै गएन

कुनै बेला रामेछाप जिल्लाका गाउँगाउँमा तामाखानी सञ्चालनमा थिए, अहिले तिनका अवशेष मात्र छन् । जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको खिम्ती, सैपु, बिजुलीकोट, खाँडादेवीको पकरबास, धारापानी, खानीडाँडा, माकादुम, गागल, गोकुल गङ्गाको नामाडी, उमाकुण्डको प्रीति, भुजी, दोरम्बा र सुनापति गाउँपालिकाका विभिन्न ठाउँ तथा रामेछाप नगरपालिकाको हिमगङ्गालगायत ठाउँमा तामा खानी सञ्चालनमा थिए । स्थानीय उपकरण र प्रविधिको प्रयोग गरी ती खानीबाट तामाको धाउ निकाली गाउँमै तामाका भाँडावर्तन बनाउने गरिन्थ्यो । अहिले ती सबै तामा खानी बन्द छन् । विगतमा पुर्खासँग न साधन थियो न प्रविधि । त्यस्तो अवस्थामा पनि तामा खानी सञ्चालनमा थिए । अहिले साधन, स्रोत, प्रविधि सबै छ । किन सञ्चालन गर्न सकिँदैन तामा खानी ?’, पूर्वसांसद एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य देवशङ्कर पौडेल प्रश्न गर्नुहुन्छ ।

कुनै वेला निकालिन्थ्यो यहाँबाट तामा

रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङमा रहेको तामा खानी उत्खनन हुन सकेको छैन। सरकारी उदासिनका कारण उत्खनन हुन नसकेको हो। चार दशकअघिसम्म यस खानीबाट तामा निकालेर भाँडाकुडा बनाए पनि पछिल्लो रोकिएको स्थानीयहरु बताउँछन्। त्यस ठाउँमा पहिले तामा निकालिएको खाल्डाहरू अहिले पनि छन्। झुम्लाबाङको तामा खानीबाट...

सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु, बीस घाइते

नयाँ दिल्ली  । भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना ...

​तामिलनाडुमा प्रहरीको गोली लागेर ९ जनाको ज्यान गयो

जेठ ८ – भारतको दक्षिणी राज्य तामिलनाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा नौ जनाको...

तामा खानी उद्योगमा चीनको २ अर्ब लगानी

उद्योग विभागले खानीजन्य उद्योगका लागि २ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) स्वीकृत गरेको छ । सोलुखुम्बुको दुधकोसी गाउँपालिका आसपासमा रहेको तामा उत्खननका लागि विभागले चिनियाँ लगानी अघिल्लो साता स्वीकृत गरेको हो । मुलुकको खानीजन्य उद्योगमा उल्लेख्य रुपमा विदेशी लगानी नआइरहेका बेला सरकारले लगानी सहजीकरण गरेपछि पहिलोपटक ठूलो लगानी भित्रिएको हो ।