देशका विभिन्न क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव देशका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरूका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरू हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अप...

सम्बन्धित सामग्री

तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं : मंगलबारदेखि तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना दखिएको हो।मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभार आंशिक बदली देखि मौसम

आजको मौसम पूर्वानुमान : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस ९ ।  आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार सुदुर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा […]

हल्का वर्षा र हिमपातको सम्भावना

९ पुस, काठमाडौं । आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार सुदुर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही […]

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : म‌गलबार देशका उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको विहार क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली हुँदा नेपालका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ। महाशाखाले प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। प्रदेश १ का केही स्थानमा हल्का वर्षाको पनि अनुमान गरिएको छ। बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ&nb

आज उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस ५ । आज देशका उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । भारतको बिहार क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली हुँदा नेपालका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही ठाउँमा […]

अबको दुई/तीन वर्षा र हिमपातको सम्भावना

अबको दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाइएको छ । महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- “पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने …

वर्षा र हिमपातको सम्भावना

काठमाडौं :  पश्चिमी वायुको असरले अबको २/३ दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइन्।'पश्चिमी वायुका कारण भोलि सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नुका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ', उनले भनिन्।आज साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रम

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।न्यूनचापीय प्रणालीको असरका कारण शनिबार बिहान देशका विभिन्न स्थानमा तुवाँलो लागेको छ। काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा लागेको तुवाँलो दिउँसोसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसदविद निराजन सापकाटाले जानकारी दिए।दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको छ। यस्तै, यिनै प्