बझाङमा पहिरो : ८ जनाको मृत्यु

बझाङ : बझाङमा पहिरोबाट ८ जनाको मृत्यु भएको छ।जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा रोकाया र उनकी श्रीमती जयसराको ज्यान गएको छ।यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा विरु गिरी र उनकी श्रीमती चन्दा गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।पहिरोले पुरेर खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका धनराज जोशी मृत फेला परेका छन्।जिल्लाको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत

सम्बन्धित सामग्री

प्राकृतिक विपद्‍मा परी दुई सय आठ जनाको मृत्यु, ५१ बेपत्ता, दुई सय ७१ घाइते

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म २ सय ८ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १०८ जनाको मृत्यु

काठमाडौं - अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ...

१० तस्वीरमा हेर्नुहोस्, नेपालभर बाढी, पहिरो र डुबानले मच्चाएको बितण्डा

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । बाढीले तराइँका क्षेत्र डुबानमा परेका छन् भने पहिरोले पहाडी क्षेत्रमा बितण्डा मच्चाएको छ । देशभरका अधिकांश मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध बनेका छन् । देशभर बाढी, पहिरो र डुबानले मच्चाएको बितण्डाका केही तस्वीरहरु : तस्वीरहरु : राससबाट

बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् । देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर […]

नेपालमा बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ५ जना बेपत्ता

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् । देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक […]

माडागस्करमा विनासकारी आँधीबाट ८ को मृत्यु

एजेन्सी । माडागस्करमा आएको आँधीबाट ८ जनाको मृत्यु भएको छ । फेड्री नामको आँधीले एक हजार भन्दा बढी घर ध्वस्त बनाउँदा हजारौं घरबारबिहीन बनेका छन् । आँधीको असर छिमेकी मुलुक मोजाम्बिकमा समेत परेको छ । त्यहाँ भारी वर्षाका साथ पहिरो जानुका साथै आँधीले केही घरहरुमा क्षति पुर्‍याएको छ । आँधीले थप असर गर्ने आँकलनका साथ […]

मुगुमा पहिरो : ८ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौं । मुगुमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा सोमबार पहिरोले घर पुरिँदा ८ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । लगातार बर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला […]

बेहुली लिएर फर्किरहेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठानमा बेहुला–बेहुली सवार जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्युठानको नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खिमराज भुसालले जानकारी दिए । शनिवार बिहान ३ बजेतिर दुर्घटना भए पनि ५ बजेतिर मात्रै थाहा पाइएको सीडीओ भुसालले बताए । जीपमा १३ जना सवार थिए । पहिरो परेका कारण जीप दुर्घटना भएको प्रारम्भिक ...

मनसुन सुरु भएयता ६१ स्थानमा पहिरो, ८ जनाले गुमाए ज्यान

काठमाडौं। यस वर्ष मनसुन सुरु भएयता ६१ स्थानमा ठूला पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ती घटनामा ८ जनाको मृत्यु र १२ जना घाइते भएको छ। “तपाईंको टोल बस्तीमा पनि पहिरोको जोखिम हुनसक्छ। त्यसैले पहिरोका पूर्वसंकेतहरु थाहा पाइराखौं र पूर्वतयारी पनि थालिहालौं,” प्राधिकरणले आज भनेको छ।

गुल्मीको सत्यवतीमा बाढी र पहिरो : ८ जनाको मृत्यु, २ जना बेपत्ता (अपडेट)

गुल्मी – गुल्मीको सत्यवतीमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अविरल वर्षाका कारण सोमबार राति सत्यवती गाउँपालिका– ३ लोलुम्पेकको कसिनथला र वडा नम्बर ४ लिम्घाको भिरकुनामा पहिरो जाँदा ८ जनाको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । पहिरोमा पुरिएर २ ज...