सिन्जो आबेको हत्या र होली वाइन खुवाउने ‘युनिफिकेशन चर्च’बिच के सम्बन्ध छ?

जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएको  झण्डै दुई साता पुगेको छ। गत जुलाई ८ मा चुनावी अभियानलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेर ढलेका उनलाई अस्पताल भर्ना गरियो तर चिकित्सकहरुले बचाउन सकेनन्। उनको हत्याको कारण के थियो भन्ने अझै स्पष्ट भइसकेको छैन। तर, पछिल्लो समय…

सम्बन्धित सामग्री