जापानी पूर्वप्रधानमन्त्रीको हत्यामा ओली निकट एकनाथको ‘होली वाइन’ संस्थाको संलग्नता !

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा दक्षिण कोरियाको विवादास्पद धार्मिक समुह ‘युनिफिकेसन चर्च’ को संलग्नताका विषयमा छानविन चलिरहेको छ। जापानी प्रधानमन्त्री फुमिओ किशिदाले ‘युनिफिकेसन चर्च’ को सत्तारुढ दलसँगको सम्बन्ध र विवादबारे अनुसन्धान ...