उच्च अदालतको आदेश, ‘ल्याण्डफिल साइटमा फोहोर फाल्न नरोक्नु’

उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई वडा ३२, लामेआहालस्थित अस्थायी ल्याण्डफिल साइटमै फोहोर फाल्ले बाटो खोलिदिएको छ ।

सम्बन्धित सामग्री

सदस्यसचिव वाग्लेलाई हटाउने निर्णय कार्यन्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं, जेठ ६ । कोशी प्रदेश अन्तर्गतका खेलकुद विकास बोर्डकाका सदस्य सचिव हंशराज वाग्लेको पद थामिन पुगेको छ । कोशी प्रदेश सरकारलाई उच्च अदालतले बाग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनको पद थमौती भएको हो । कोशी सरकारले गत बुधबार वाग्लेलाई बर्खास्त गर्ने निर्णय लिएको थियो । उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत […]

सुकुम्बासी बस्तीमा डोजर नलगाउ उच्च अदालतको आदेश

काठमाडौं, वैशाख ५ । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश गरेको हो। गत चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय […]

क्रिकेटर सन्दीप धरौटीमा छुट्ने

धरौटीमा रिहा भए पनि लामिछाने केही सर्तको अधीनमा बस्नुपर्ने उच्च अदालतको आदेश छ। जसमा मुद्दाको फैसला नभएसम्म लामिछाने नेपालबाहिर जान नपाउने पहिलो सर्त छ।...

पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश

पोखरा । नावालिग गायिका बलात्कारको अभियोग खेपिरहेका अभिनेता पल शाहललाई एकसाथ निवेदन पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरले यसअघि उनलाई पुर्पक्षका लागि थुनामा राख्नू भनी आदेश दिएको थियो । सो आदेशविरुद्ध पलले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग गर्दै उच्चमा २ छुट्टाछुट्टै निवेदन दिएका थिए […] The post पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनकपुरको फोहोर तत्काल उठाउन उच्च अदालतको आदेश

२४ चैत, काठमाडौं । उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तत्काल उठाउन आदेश दिएको छ । उपमहानगरपालिकामा लामो समयदेखि फोहोर नउठाइँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै परेको रिटमा उच्च अदालतले फोहोर मैला संकलन, व्यवस्थापन र सुरक्षित विसर्जन तत्काल गर्न आदेश दिएको हो । कामु मुख्य न्यायाधीश विनोद शर्माको इजलासले गरेको आदेशमा भनिएको छ, ‘प्रस्तुत […]

बतास समूहको पक्षमा उच्च अदालतको आदेश

उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो । “अन्तरिम आदेशको टुङ्गो नलागेसम्म मिति २०७६/०१/३० को करार सम्झौताबमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नु÷नगराउनु भनी विपक्षीका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको […]

सरकारले ०७५ मा गरेको गल्तीले लोकसेवाका विज्ञापन नै प्रभावित

दुई सय ८४ पदको शाखा अधिकृतको विज्ञापनमा दरखास्त स्थगित गर्न उच्च अदालतको आदेश सरकारले कर्मचारी समायोजनमा गरेको गल्तीका कारण लोकसेवा आयोगका स्थायी पदपूर्तिका विज्ञापन प्रभावित बनेका छन् । कर्मचारी समायोजनताका भएका शाखा...