जनकपुरको फोहोर तत्काल उठाउन उच्च अदालतको आदेश

२४ चैत, काठमाडौं । उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तत्काल उठाउन आदेश दिएको छ । उपमहानगरपालिकामा लामो समयदेखि फोहोर नउठाइँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै परेको रिटमा उच्च अदालतले फोहोर मैला संकलन, व्यवस्थापन र सुरक्षित विसर्जन तत्काल गर्न आदेश दिएको हो । कामु मुख्य न्यायाधीश विनोद शर्माको इजलासले गरेको आदेशमा भनिएको छ, ‘प्रस्तुत […]

सम्बन्धित सामग्री

पोखरामा फोहोर उठाउने काम नरोक्न उच्च अदालतको आदेश

अस्थायी ल्यान्डफिल साइट रहेको क्षेत्रका स्थानीयको अवरोधले पोखरा महानगरपालिकाको फोहोर १२ दिनदेखि उठ्न सकेको छैन ।

उच्च अदालतको आदेश, ‘ल्याण्डफिल साइटमा फोहोर फाल्न नरोक्नु’

उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई वडा ३२, लामेआहालस्थित अस्थायी ल्याण्डफिल साइटमै फोहोर फाल्ले बाटो खोलिदिएको छ ।