काठमाडौं । क्यान इन्फोटेक २०२२ को पाँचौ दिन सूचना प्रविधि सम्बन्धी कलेज तथा स्टार्टअप एवं इनोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
गत बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’ सोमवार सकिँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा...