क्यान इन्फोटेकमा एसोसेरिजका स्टलमा विशेष छुट

आइएमइ पे क्यान इन्फोटेक २०२२ को पाँचौं दिन सूचना प्रविधि सम्बन्धि कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी मेला सोमबार (आज) सम्पन्न हुँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छुट तथा अफरहरूको व्यवस्था गरिएको छ ।६ दिनसम्म चल्ने इन्फोटेकको दोश्रो अन्तिम दिन […]