चलचित्र विकास बोर्डले दुबईमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । महोत्सव फागुन १ देखि ३ गतेसम्म हुनेछ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशी बजारको खोजी गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए । ‘नेपालीको […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय फिल्म महोत्सव काठमाडौँमा सुरु

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को पाँचौ संस्करण काठमाडौँस्थित राष्ट्रिय सभागृह र र पर्यटन बोर्डमा सुरु भएको छ। पाँच दिनसम्म चल्ने महोत्सवको चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, युरोपेली युनियनकी राजदूत नोना डेप्रेज र काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले संयुक्तरुपमा बिहीबार उद्घाटन गरेका हुन्। उनीहरूले फिल्मी शैलीमा क्यामरा, रोलिङ, एक्सन भन्दै शुभारम्भ गरेका […]