अन्तर्राष्ट्रिय फिल्म महोत्सव काठमाडौँमा सुरु

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को पाँचौ संस्करण काठमाडौँस्थित राष्ट्रिय सभागृह र र पर्यटन बोर्डमा सुरु भएको छ। पाँच दिनसम्म चल्ने महोत्सवको चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, युरोपेली युनियनकी राजदूत नोना डेप्रेज र काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले संयुक्तरुपमा बिहीबार उद्घाटन गरेका हुन्। उनीहरूले फिल्मी शैलीमा क्यामरा, रोलिङ, एक्सन भन्दै शुभारम्भ गरेका […]

सम्बन्धित सामग्री

सुरु भयो नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव

काठमाडौं:  नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको १०औँ संस्करण सुरु भएको छ। नेपाल पर्यटन बोर्डमा सुरु भएको फेस्टिभलको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गरे। उद्घाटन समारोहमा शान्ति नेपाली निर्देशित वृतचित्र ‘क्लाइम्बिङ टेम्प्रेचर्स अन टप अफ द वर्ल्ड’ प्रदर्शन गरिएको थियो। यस डकुमेन्ट्रीले जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको प्रभाव…

पाँचौँ निफमा 'महानगर' उत्कृष्ट राष्ट्रिय फिल्म, मोहन राई उत्कृष्ट निर्देशक

काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को पाँचौँ संस्करण सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको महोत्सव सोमबार राजधानीको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गर्दै औपचारिक रूपमा समापन भएको हो। समापन कार्यक्रममा महोत्सवमा भाग लिएका ८९ फिल्म र फिल्मकर्मीलाई विभिन्न १४ विधामा अवार्ड पनि वितरण गरिएको थियो। महोत्सवमा मोहन राई निर्देशित 'महानगर'ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मको उपाधि पायो। महानगरबाटै निर्देशक राईले उत्कृष्ट निर्देशन र उत्कृष्ट पटकथाका लागि&nb

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, ३८ देशका ८९ फिल्म प्रदर्शन हुने

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ । ‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ बिहीबार साँझबाट महोत्सव सुरु भएको हो । महोत्सवको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए । चैत २१ गते (५ दिन) सम्म चल्ने महोत्सवमा फिल्म क्षेत्रलाई चलायमान बनाउन भूमिका खेल्ने मेयर शाक्यले बताए ।कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाल

स्ट्रिमिङसम्बन्धी कार्यशाला हुने

राजधानीको राष्ट्रिय सभागृहमा आगामी फागुन १ देखि सुरु हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा स्ट्रिमिङसम्बन्धी कार्यशाला हुने भएको छ।