काठमाडौं– फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटी बजारमा कारोबार भइरहेको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी तरकारी बजारमा आज पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा कारोबार भइरहे पनि केही तरकारीको मूल्य भने थोरै घटबढ भएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। यो औसत मूल्य हो। […]