काठमाडौँ- श्रीलंकामा हुने लंका प्रिमियर लिग २०२३ को 'अक्सन'मा सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।
नेपालका लेग स्पिनरसन्दीपलाई कोलम्बो स्ट्राइकर्स, डम्बुला आरा, गाले टाइटन्स, जाफना किंग्स, बी-लभ क्यान्डी कसैले पनि खरिद गरेनन् । उनलाई न्यूनतम ३० हजार अमेरिकी डलरमा खरिद गर्नुपर्ने थियो ।
चौँथो संस्करण...