Kathmandu. The unification general convention of the Communist Party of Nepal (CPN), scheduled to be held from November 27 to December 1, appears to be postponed. The Central Coordination Committee meeting of the CPN held in April had approved the convention's schedule. However, due to the lack of progress in the convention's work according to the schedule, the possibility of the convention not being held on the scheduled date has increased.A high-level leader of the party argued that the convention cannot be held until the ideological, theoretical, and organizational chaos between the former CPN Maoist Center and CPN Unified Socialist...
काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा-मुग्लिन सडक खण्डको कृष्णभीरमा अवरुद्ध सडक खुलाउने काम प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा घोषणा गरेको समय सीमाभित्रै सम्पन्न भएको छ। प्रधानमन्त्री शाहले गत भदौ १७ गते प्रतिनिधिसभामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे जानकारी दिँदै कृष्णभीरमा अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका […]
CPN-UML Chief Whip Ain Bahadur Mahar has raised a point of order after Home Minister Sudan Gurung walked across the House while a lawmaker was speaking.
एसोसिएसनले आन्दोलनरत चिकित्सक तथा कर्मचारीका जायज माग यथाशीघ्र सम्बोधन गर्न कलेज व्यवस्थापनलाई आग्रह गरेको छ। समस्या समाधानका लागि आपसी संवाद र सहमतिको माध्यम अपनाउनसमेत एनडीएले आग्रह गरेको छ।
एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका बेला नेटोका लडाकु विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन् । राष्ट्रपति गितानास नौसेदाले मंगलबार उक्त जानकारी दिँदै रुसले युक्रेनविरुद्ध सैन्य कारबाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी महत्त्वपूर्ण भएको बताए। लिथुआनियाली राष्ट्रिय रेडियो (एलआरटी) का अनुसार राष्ट्रिय संकट व्यवस्थापन केन्द्रको […]