अमेरिकाको नेब्रास्कामा बस्ने ३० वर्षीय एक पुरुषले च्याउको रस निकालेर शरीरमा सुईमार्फत पसाएको केही घन्टापछि नसामा च्याउ उम्रेको छ । यसले गर्दा उसको शरीरको अंग नै काम नगर्ने भएको छ । निकै मेहनत गरेपछि बल्ल चिकित्सकहरूले उसलाई बचाउन सफल भए । उनले वर्षौंसम्म एन्टीफंगल औषधि खानुपर्ने भनी चिकित्सकहरूले बताएका छन् । खासमा...