मोटरेवल पुल निर्माणमा ढिलाइ

बझाङ– जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ ।सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र बाँकी रहेका बताइएको छ । ढलान गर्ने कच्चापदार्थ गिट्टी, बालुवा, सिमेन्टलगायतका सामान पुलको पारीसम्म पु-याउनका लागि […]

सम्बन्धित सामग्री

दुई मोटरेवल पुल निर्माणकार्य अलपत्र

लमजुङ । वर्षौंदेखि अलपत्र परेका दुईवटा मोटरेवल पुलको निर्माणकार्य तत्काल सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गतका मस्र्याङ्दी नदीमा निर्माणाधीन दुईवटा मोटरेवल पुलको काम निर्माणमा ढिलाइ भएपछि प्रशासनले ताकेता गरेको हो । ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेवल पुल निर्माण शुरु भएको वर्षों बितिसक्दा […]

पुल निर्माणमा ढिलाइ हुँदा जोखिमपूर्ण यात्रा

ओखलढुङ्गा : सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी खण्डमा पर्ने हडैया खोलामा तीन वर्षअघि निर्माण थालिएको मोटरेवल पुल निर्माण नसक्दा ओखलढुङ्गा, सोलुखुम्वु र खोटाङका यात्रुहरु मारमा परेका छन्। १६० मिटर लामो पुल निर्माणमा ढिलाइ हुँदा यस सडक खण्डमा दैनिक गुड्ने सयौं यात्रु र सवारी साधन मारमा पर्दै आएका हुन्। उदयपुरको कटारी ...