ओखलढुङ्गा : सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी खण्डमा पर्ने हडैया खोलामा तीन वर्षअघि निर्माण थालिएको मोटरेवल पुल निर्माण नसक्दा ओखलढुङ्गा, सोलुखुम्वु र खोटाङका यात्रुहरु मारमा परेका छन्। १६० मिटर लामो पुल निर्माणमा ढिलाइ हुँदा यस सडक खण्डमा दैनिक गुड्ने सयौं यात्रु र सवारी साधन मारमा पर्दै आएका हुन्।
उदयपुरको कटारी ...