कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीको उनकै पार्टीका नेता कार्यकर्ताहरूले चर्को आलोचना गरेका छन् । बिहीबार धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकमा जिल्ला अध्यक्षहरूले शाहीले ल्याएको बजेट प्रति तिब्र असन्तुष्टि व्यक्त गरेका हुन् । अर्थमन्त्री शाहीले असार १ गते आर्थिक वर्ष २०८०/०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार […]